कसरी छनोट हुन्छन् एनआरएनए मनोनित सदस्य ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विद्यान अनुरुप २१ जना कार्यसमिति सदस्यको मनोनयन हुदैंछ । संघले विश्वभर छरिएका आफ्ना शाखाबाट ७ महिला १४ पुरुषलाई केन्द्रीय समितिमा ल्याउने तयारी गरेको हो । संघलाई आवश्यक परेमा विश्वभरबाट विशेषज्ञताका आधारमा मनोनयनमा पर्ने छन् । संघको मनोनयन सम्वन्धि नियमावलीले विज्ञहरुको आवश्यकता अनुसार भौगोलिक क्षेत्रबाट कति जना सदस्य रहने … Continue reading कसरी छनोट हुन्छन् एनआरएनए मनोनित सदस्य ?